काठमाडौं । साताको चौथो कारोबारको दिन दिन पनि शेयर बजार ओरालो लागेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको हो । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत