काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । जसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड बीच साउन ११ गते बुधबारमा दिन फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि