नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

मौद्रिक नीति पछिको पहिलो कारोबार दिन शेयर बजारमा छलाङ, सर्वाधिक कारोबार हुने यी कम्पनी

काठमाडौं । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबारको दिन शेयर बजारमा छलाङ आएको छ । बजेट मार्फत लगानीकर्ताका माग सम्बोधन नभएको भन्दै निराश भएका लगानीकर्ता मौद्रिक नीति पछि उत्साहित भएका छन् । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.०५अकंले बढेर २०७८.५१ बिन्दुमा बन्द भएको छ । शुक्रबार