काठमाडौं । मौद्रिक निति पछि लगातार बढेको सेयर बजारमा आज ब्रेक लागेको छ । साताको तेस्रो दिन आज शेयर बजार भारी अंकले गिरावट भएको छ । २ दिन यता बढेको सेयर बजार आज ओरालो लागेको छ । नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज