नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

नेप्सेमा एक कम्पनीको २९ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । सोमबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २९.५० प्रतिशत बापतको ५० लाख २५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको गत आर्थिक वर्ष २०७७ ७८ को मुनाफाबााट चुक्तापूँजीको शेयरधनीहरुलाई २९.५० प्रतिशत बोनस शेयर