काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.६२ प्रतिशत बापतको ६ लाख २ हजार २०२.६१ कित्ता शेयर सूचीकृत भएको हो । आरम्भ चौतारी लघुवित्तले चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव