नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

उताप-चडावका बीच १३ अकंले बढ्यो नेप्से, कारोबार २ अर्बमा खुम्चिदा १० उपसूचकमा हरियाली

काठमाडौं । शेयर बजारमा उताव चडाव कायमै रहेको छ । पूँजी बजार सुधारका लागि आन्दोलनमा होमिएका लगानीकर्ता नेपाल धितोपत्र बोर्डको समस्या समाधान गर्ने प्रतिबद्दतासँगै शेयर बजारमा सुधार आउन आशा गरेकोमा उत्साह आजै थपिन सकेको छैन । बजेटमा पूँजी बजार सम्बन्धी खासै कुरा नसमेटिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको चर्को आलोचना पछि