नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

शेयरमा आकर्षक सुधार आउदाँ यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको चौथो कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.५४ अकंले बढेर १९८६.८२ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा आकर्षक सुधार देखिदा कारोबार