काठमाडौं । साताको तेस्रो दिन भारी गिरावट आएको शेयर बजारमा आज भने सुधार देखिएको छ । शेयर बजारमा उताप चडावको बीच थपघट भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत मान्छे मन्त्रालय छिराएर करको दर हेरफेर गरेको विषय उठाउँदै सीसीटीभी फुटेज माग भएसँगै मन्त्रालयले भने फुटेज डिलिट बताए पछि उनको राजीनामा