काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु एकपछि अर्काे गरी धमाधम मर्जरमा जान थालेका छन् । राष्ट्र बैंकको दबावले वाणिज्य बैंकहरु र बीमा समितिको दबावले बीमा कम्पनीहरु मर्जरमा जान थालेका हुन् । हालसम्म विभिन्न वाणिज्य बैंकहरु मर्जरमा जानका लागि एमओयु गरेका छन् भने आधा दर्जन भन्दा बढी बीमा कम्पनीले