नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

लगानीकर्ताको उत्साह टिकेन, २३ अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिने छलाङ आएको शेयर बजारमा आज फेरी पहिरो गएको छ । पूँजी बजार सुधारका लागि लगानीकर्ताले उठाउर्दै आइरहेको १९ बुँदे माग पूरा गर्ने धितोपत्र बोर्डको आश्वासन पछि खुलेको हिजोको शेयर बजार आकाशियको थियो । लगानीकर्तामा अब सुधार हुने आशा पलाएको भए पनि त्यो आशाले २४ घण्टा