नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

शेयर बजारमा राताम्यको रमिता, साढे १ अर्ब कारोबार सबैं उपसूचक राताम्य (नेप्सेले गिज्याउँदै लगानीकर्ता)

काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा पहिरो गएको छ । लगानीकर्ता पूँजी बजार सुधारका लागि विभिन्न १९ बँुदे माग राख्दै आन्दोलित भइरहदाँ शेयर बजारले भने निरन्तर आन्दोलित लगानीकर्तालाई गिज्याइरहेको छ । मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश बहादुर हमालले पत्रकार सम्मलेन गदै १९ बँुदे लगानीकर्ताका माग ३ महिना भित्र