नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको चौंथो कारोबार दिन बजार ५.६० अंकले घटेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६२८.२६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार भने बजार सामान्य (२.९५ अंक) वृद्धि भएको थियो । उक्त दिन फाइनान्स समूह ३३. ८६ अंक, माइक्रोफाइनान्स