काठमाडौं । सेयर बजारमा ओरालो यात्रा कायमै देखिएको छ । साताको दोस्रो कारोबार दिन बजार दोहोरो अंकले घटेको छ । आइतबार झन्डै ४६ अंक घटेको बजार आज पनि १२.८४ अंकले घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार ६७६.१५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स, उत्पादन