२५ भदौ २०८३, बिहिबार

नेप्से

थप ६ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साढे २ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो डेढ महिनामा आधा दर्जन कम्पनीहरुको २ अर्ब ५३ करोड ६१ लाख २१ हजार रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । साउनदेखि हालसम्म आइपुग्दा ६ वटा कम्पनीको