काठमाडौं । सेयर बजारको बढोत्तरी कायमै रहेको छ । साताको तेस्रो कारोबार दिन पनि बजार ६.९० अंकले वृद्धि भएको छ। सोमबार पनि १२३ अंकले वृद्धि भएको थियो । आज बजार परिसूचक २ हजर ८३०.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक समूह ७४.०८ अंकले होटल तथा पर्यटन