काठमाडौं । सेयर बजारमा उछाल आएको छ । सोमबार बजार १२७.३२ अंकले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार ४.२७ प्रतिशत वृद्धि भएको छ। आज बजार परिसूचक २ हजार ८२३.२५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ। आज सबै समूहहरु हरियाली बनेका छन् । उक्त दिन १३ अर्ब १०