नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

साताको सेयर बजार : तीव्र उतारचढावबीच सामान्य बढ्यो नेप्से, साढे ८२ अर्बको कारोबार

काठमाडौं ।  उतारचढावका बीच यस साता पनि सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । साताको ४ दिन मात्र कारोबार भएको बजारमा नेप्से परिसूचक १०.७६ अंकले बढेको हो । अघिल्लो साता १८७.४८ अंकले बढेको नेप्से परिसूचक यता साता भने खुम्चिएको हो । सरकारले साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका