नेप्से « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्से

सेयर बजारको उछाल कायमै :  कारोबारमा नयाँ रेकर्ड, रच्ला त नयाँ इतिहास ?

पछिल्लो समय सेयर बजार निरन्तर उकालो लागिरहेको छ । लामो समय बजारले गति लिन नसक्दा निराश बनेका लगानीकर्ताहरू बजार बढेसँगै उत्साहित देखिन्छन् । नेप्से परिसूचकसँगै कारोबार रकम पनि आक्रामक ढंगले बढिरहेको छ । यस दिन कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सेयर बजारमा २१ अर्ब ९१ करोड