नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

सामान्य अंकले बढ्यो सेयर बजार, ४ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ । बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ परिसूचक पनि ०.०५ प्रतिशतले बढेर ३६५.०२ विन्दुमा पुगेको छ । कारोबार अवधिभर ३१९ वटा कम्पनीको