७ श्रावण २०८३, बिहिबार

नेप्से

नेप्सेमा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको १२.३५९९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य ६४०