काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–०८२ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले लाभांश वितरण सहित वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले आफ्नो वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजेदेखी लिससारा रिसेप्सन्स, नक्साल काठमाडौंमा गर्ने भएको