काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घाेषणा गरेकाे छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ काे सञ्चित र खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई साढे १० प्रतिशत लाभांश घोषणा गरेकाे हाे । कम्पनीले आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४० करोड ७६ लाख ९२ हजार ३०४.७६ रुपैयाँको कुल १०.५२६३ प्रतिशत