काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ काे वितरणयाेग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले ५ प्रतिशतले हुन आउने