३ आश्विन २०८३, शनिबार

लाभांश

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यस वर्ष आफ्ना सेयरधनीलाई ७० करोड १६ लाख रूपैयाँ वितरण गर्ने

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ८०