काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंकले यो वर्ष आफ्ना सेयधरनीलाई साढे १० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश