लाभांश Archives - Page 15 of 49 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश

सिंगटी हाइड्रो इनर्जीकाे ५ प्रतिशत लाभांश घाेषणा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठक कात्तिक १८ गते (मङ्गलबार) बसेर सो निर्णय गरेको हो। बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मकाे वितरणयाेग्य मुनाफाबाट लाभांश वापत कम्पनीकाे हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँकाे ५ प्रतिशतका दरले