४ आश्विन २०८३, आइतबार

लाभांश

४२.१०५ प्रतिशत लाभांश पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्याे साधारण सभा

काठमाडाैं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ। घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस ४ गते (शुक्रबार) बिहान ९ बजे काठमाडौंको थिरबम सडकस्थित आप्रपाली ब्यान्क्वेटमा आफ्नो तेह्रौं वार्षिक साधारणसभा बाेलाएकाे हाे । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सेयरधनीहरूका