काठमाडाैं । मंगलबार, कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरणका लागि भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेका छन्। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ शेयरधनी बनेकाले मात्र दुबै कम्पनीको साधारण