काठमाडौं । भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (भदौ ३१ गते सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि असोज २ गते बुक क्लोज गर्दैछ । भोली अर्थात् असोज एक गते सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । त्यसैले आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात