काठमाडौं । चार बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार बन्दमुखी योजनाहरुको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । आज एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया