काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले धमाधम लाभांश घोषणा गरिरहेका छन् । फन्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश घोषणा गरिरहेका छन् । हालसम्म डेढ दर्जन फन्डहरुले नगद लाभांश घोषणा गरेका हुन् । हालसम्म १७ फन्डहरुले आफ्ना इकाईधनीहरुलाई ४ प्रतिशतदेखि १५ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका छन्