लाभांश Archives - Page 47 of 49 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लाभांश

नेष्डो समृद्धि लघुवित्तले बनायो सेयरधनीलाई निरास, यो वर्ष लाभांश नदिने

काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हात रित्तो बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नबाँड्ने भएको हो । चैत २१ गते बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।