८ श्रावण २०८३, शुक्रबार

IPO

भोलिदेखि रिलायबल नेपाल लाइफको आइपीओ आउदै, १० कित्ता भर्न कति चाहिन्छ रकम ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा भोलि अर्थात असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक