८ श्रावण २०८३, शुक्रबार

IPO

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आवेदन दिनेको ओइरो, मागभन्दा ९० गुणा बढीको आवेदन

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा ९१ करोड ७८ लाख १२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (असार २८ गते) साँझ ५ः४ बजेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ९०.७३ गुणा बढी