२६ भदौ २०८३, शुक्रबार

IPO

आइएमई लाइफको आइपीओ कतिले पाउछन् ?

काठमाडौं । आइएमई लाइफको आइपीओ साढे ९ लाख भन्दा बढीले पाउने भएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट गर्दा ९ लाख ६० हजारले १०।१० कित्ताका दरले आइपीओ पाउनेछन् । कम्पनीको आइपीओमा अन्तिम दिन अर्थात असार २५ गतेसम्म १२ लाख ९० हजार ७४१ जना आवेदकले