काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा पहिलो दिन मै ३ करोड ६३ लाख ९६ हजार ४ सय रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार २९ गते साँझ ५ः०५ बजेसम्म २ हजार ७५६ जना आवेदकले ३ लाख ६३ हजार ९६४ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले