२६ भदौ २०८३, शुक्रबार

IPO

५ लाख ४६ हजारले भरे आइएमई लाइफको आइपीओ, कति कित्ता भयो माग ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा १ अर्ब ६५ करोड ३ लाख ३८ हजार ७५१ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज दोस्रो दिन अर्थात असार २२ गते साँझ ५ः४ बजेसम्म ५ लाख ४६ हजार २७४ जनाले ६९ लाख ६६ हजार १०० कित्ताका