२५ भदौ २०८३, बिहिबार

IPO

तीन कम्पनीको आइपीओ भर्नु भयो त ? यसरी दिनुहोस् आवेदन !

काठमाडौ । तीन कम्पनीहरुले अहिले आइपीओ बिक्री खुला गरेका छन् । एक कम्पनीले सर्वसाधारण र दुई कम्पनीहरुले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आइपीओ जारी गरेको छन् । कालिञ्चोक दर्शन कालिञ्चोक दर्शन कम्पनीको माघ ३ गते देखि सर्वसाधारणका लागि छुट्याएको १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता