काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओमा १ अर्ब १९ करोड २ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार माघ ११ गतेसम्ममा १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन् जुन माग भन्दा ६।८२ गुणा बढी आवेदन हो