IPO « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

IPO

शुभम् पावरको आइपीओ बिक्री खुला, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । शुभम् पावर लिमिटेडले आइपिओ निष्कासन गरेको छ । कम्पनीले पुस ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको