IPO « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

IPO

सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीीले पहिलो चरणमा माघ ४ निष्कासन गर्ने लागेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्नेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३३ करोड