IPO « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

IPO

बाराही हाइड्रोपावरको आइपीओमा साढे १२ गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ?

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा ६५ करोड १६ लाख १७ हजार रुपैयाँ संकलन गरेको छ । सीडीएसका अनुसार आज (मंसिर २३ गते) बिहान १० बजेसम्ममा ५ लाख ५८ हजार ६८७ जनाले ६५ लाख १६ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन । जुन माग भन्दा १२.६४ गुणा बढी