९ श्रावण २०८३, शनिबार

IPO

बाराही हाइड्रोपावरको आईपीओ बिक्री खुला : १० हजार कित्तासम्म भर्न पाईने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड आजेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयेजना प्रभावित क्षेत्रका बासिन्दाका लागि विक्री गर्दा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता सेयर जोडेर सर्वसाधराणका लागि ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले कुल निष्काशन