२५ भदौ २०८३, बिहिबार

IPO

तपाइलाई पर्यो त बाराही हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपिओ बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान शेयर बाँडफाँड गरेको छ । कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ६५ हजार ९ सय