काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम मिति नजिकिएको छ । कम्पनीको आईपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिने छ । कम्पनी गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले