काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद नजिकिदैं छ । कम्पनीको आइपीओमा आवेदन दिने आइतबार अर्थात असोज ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित दरका ३६ लाख ५० हजार कित्ता शेयर