काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । भदौ ७ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको आइपीओ असोज ९ गते बाँडफाँट गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी