२५ भदौ २०८३, बिहिबार

IPO

श्रृजनशील लघुवित्तको आइपीओ पाउन भाग्यको भर, ३४ गुणा बढीको आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओमा तेस्रो दिन बिहानसम्म ३४.४९ गुणा बढीको आवेदन परेको छ । दिनसम्ममा १ अर्ब रुपैयाँ भन्दा बढी संकलन भएको छ । सीडीएसका अनुसार शुक्रबार बिहान १० बजेसम्ममा १२ लाख ९ हजार ३०७ जनाले १ करोड ३४ लाख ४९ हजार ८७० कित्ता बराबरको १