काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ भदौ १५ गते बुधवार बाँडफाँड भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि ८ करोड ५० लाख बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले गत साउन ६ गतेदेखि